
काठमाडौँविदेश पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेका कन्सल्टेन्सी सञ्चालक तथा व्यवस्थापकहरूमध्ये २७ जनाविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । जेठ १ गते प्रहरीले काठमाडौँ उपत्यकाका १९५ वटा कन्सल्टेन्सी तथा शैक्षिक परामर्शदाता कार्यालयमा छापा मारेर ६८ जनालाई नियन्त्रणमा लिएको थियो ।प्रहरीका अनुसार शिक्षा ऐन अन्तर्गत अनुसन्धान...
कुनै समाचार भेटिएन।