
काठमाडौँऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकासमन्त्री कुलमान घिसिङले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको नविकरणीय ऊर्जामा लगानी गर्न आह्वान गरेका छन्। मन्त्री घिसिङले नेपाल स्वच्छ ऊर्जाको यात्रामा नयाँ युगतर्फ प्रवेश गरेको बताए र जलविद्युत तथा सौर्य ऊर्जाको अपार सम्भावना औंल्याए। उनले मित्र राष्ट्र र साझेदारहरूलाई नेपालको नविकरणीय...