
काठमाडौँ।नियमित ट्राफिक प्रहरीहरूलाई निर्वाचन सुरक्षाका लागि उपत्यकाबाहिर खटाइएपछि काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनमा चुनौती देखिएको छ। जनशक्ति अभावका कारण बढ्दो सवारी जाम नियन्त्रण गर्न अहिले निर्वाचन सुरक्षामा खटिएका प्रहरीहरूलाई पनि सडकमा परिचालन गरिएको छ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीका अनुसार निर्वाचन नजिकिएसँगै ठूलो सङ्ख्यामा ट्राफिक प्रहरीहरू जिल्ला खटिएकाले उपत्यकामा जनशक्ति...