
काठमाडौँसाताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज परिसूचकमा ७.३९ अंकले बढेर २६१४.०७ अंकमा उक्लीएको छ । अघिल्ला ६ दिन निरन्तर रुपमा घटेको नेप्से परिसुचक आज भने बढेर बन्द भएको हो ।यसदिन सेन्सेटिभ इण्डेक्स ०.३० अंक, फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१० अंकले बढेको छ । आजको बजारमा...