
काठमाडौँकिराँत राई समुदायको प्रमुख सांस्कृतिक पर्व साकेला उभौली प्रकृतिको पूजा आराधना गर्दै विधिवत रूपमा समापन गरिएको छ। वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व करिब एक महिनासम्म देशका विभिन्न स्थानमा उत्साहपूर्वक मनाइएको थियो।धरान उपमहानगरपालिका–१७ स्थित साकेला पार्कमा आयोजित विशेष कार्यक्रममा ढोल, झ्याम्टा र च्याम्बरको तालमा साकेला सिली नाच प्रस्तुत गर्दै...