
काठमाडौँ,जेठ ३१ ।दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षापछि आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ८६ पुगेको छ। उद्धारकर्ताहरूले शनिबार पनि खोजी तथा उद्धार कार्य जारी राखेका छन्।राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार प्रभावित क्षेत्रको भ्रमण गर्दै जलवायु परिवर्तनका कारण देशले यस्ता विनाशकारी प्रकोपहरूको सामना गरिरहेको बताएका छन्। हरित जलवायु कोषले...