
काठमाडौँपूर्वमन्त्री सञ्जयकुमार साह ‘टकला’ विरुद्धको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ। उक्त मुद्दा न्यायाधीशद्वय बालकृष्ण ढकाल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पहिलो नम्बरमा सुनुवाइका लागि चढाइएको छ। २०७७ साल असोज ५ गते सर्वोच्च अदालतमा दर्ता भएको यो मुद्दा पाँच वर्षमा १६ पटक इजलासमा पेसी...
कुनै समाचार भेटिएन।