
काठमाडौँ।नेपाली चलचित्र उद्योगमा 'जेनजी आन्दोलन' अघि अभिनेता दीपक राज गिरी र निर्माता तथा निर्देशक सन्तोष सेनबीचको सामाजिक सञ्जाल वाक युद्धले निकै चर्चा पाएको थियो। 'माइतीघर' गीतका निर्माता रोहित अधिकारीले सेनमाथि साइबर सेना लगाएको आरोप लगाएपछि गिरी अधिकारीको पक्षमा उभिएका थिए, जसले गर्दा सेन र गिरीबीच आरोप-प्रत्यारोपको सिलसिला चलेको थियो।यो वाक...