
काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा निजामती सेवासम्बन्धी विधेयकमा दुई वर्ष ‘कुलिङ अफ पिरियड’ राख्ने सहमति गरिएको छ । आज सिंहदरवारमा बसेको समिति बैठकमा सांसदहरूले ‘कुलिङ पिरियड’को व्यवस्था राख्ने सहमति गरेका हुन् ।प्रतिनिधि सभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा पनि यसअघि दुई वर्ष ‘कुलिङ पिरियड’ राख्ने सहमति गरिएको थियो । तर,...