च्याते प्रभु साहले निजामती विधेयक

Author

सजिलो पत्रिका

२०८२ असार १५, आइतबार

59
Share
Featured

उनले तल्लो तहका कर्मचारीको वृत्ति विकासमा रोक लगाइएको बताए ।

समाचार सारांशGenerated using AI.

काठमाडौँआम जनता पार्टीका अध्यक्षप्रभु साहले निजामती सेवा विधेयक च्यातेका छन् ।

आइतबार प्रतिनिधि सभाको विधेयकमाथिको छलफललाई सम्वोधन गर्दै सांसद साहले विधेयकलाई गरिबमारा भन्दै  विधेक च्यातेर विरोध गरेका हुन् ।   

सांसद साहले विधेयकमा गरिबलाई निषेध गरिएको दाबी गरे । विधेयकबाट संविधानको नै उल्लंघन गरिएको उनको भनाइ छ । उनले तल्लो तहका कर्मचारीको वृत्ति विकासमा रोक लगाइएको बताए ।

यो समाचारमा

प्रभु साहआम जनता पार्टीप्रतिनिधि सभाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...