
काठमाडौँ। सबै महानगर र उपमहानगरपालिकामा एकपटकमा तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्नेले लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय को प्रस्तावमा मन्त्रिपरिषद्को बिहीबार (असोज ९ गते)को निर्णयमार्फत यस्तो व्यवस्था गरिएको हो । यो व्यवस्था राजपत्रमा सूचना प्रकाशन भएपछि लागु हुनेछ ।हाल नेपालमा ६ वटा...
कुनै समाचार भेटिएन।