
काठमाडौँ।झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्षतर्फ मात्र नभई समानुपातिकतर्फ पनि पहिलो शक्ति बनेको छ। सोमबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार रास्वपाले ६२ हजार २५८ मत प्राप्त गर्दै स्पष्ट अग्रता हासिल गरेको हो।समानुपातिकतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) १७ हजार ६२३ मतसहित दोस्रो स्थानमा खुम्चिएको छ। त्यस्तै, श्रम संस्कृति पार्टी...