
काठमाडौँ । स्वदेशवादी चिन्तक तथा विश्लेषक सौरभले पटक पटक उच्चारण गर्ने शब्द हो, ‘नेपालीहरुको आइक्यू शून्यप्रायः छ ।’ अनि चर्चित टिप्पणीकार सीके लालको दृष्टिमा ‘नेपालको राजनीतिक प्रणाली र राज्य व्यवस्था, खस आर्यको वर्चश्व रहेको नृजातीय राज्यसत्ता हो ।’ अझ अलिक उग्रताको प्रयोग गर्दै उनी नेतालाई मालिक र कार्यकर्तालाई नोकरको संज्ञा...