
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले केन्द्रीय सचिवालय सदस्यको रूपमा शपथग्रहण गरेका छन्। आइतबार पार्टी सभापति रवि लामिछानेले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।पार्टी कार्यालय वनस्थलीमा आयोजित कार्यक्रममा शपथग्रहण सम्पन्न भएको हो। सोही दिन पार्टीको सचिवालय बैठक पनि बस्ने भएको छ।प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा...