
काठमाडौँ,जेठ २९ । संयुक्त राज्य अमेरिका र चीनबीच लामो समयदेखि चल्दै आएको व्यापार युद्ध अन्त्य गर्ने दिशामा महत्त्वपूर्ण सहमति भएको छ। लन्डनमा सम्पन्न उच्चस्तरीय वार्तापछि चीनले अमेरिकालाई दुर्लभ खनिज (रेयर अर्थ मेटल) उपलब्ध गराउने र त्यसको बदलामा अमेरिकाले चिनियाँ विद्यार्थीको भिसा खारेज गर्ने आफ्नो धम्की फिर्ता लिने सहमति भएको हो।अमेरिकी राष्ट्रपति डोनाल्ड...