
काठमाडौँ।निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा चर्चित टिकटकर तथा युट्युबर रतन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनको 'मौन अवधि' मा विभिन्न उम्मेदवारहरूको पक्षमा प्रचारप्रसार गरी सामाजिक सञ्जालमा भिडियो र तस्बिरहरू पोस्ट गरेको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले सोधपुछ गरेको हो।प्रहरीका अनुसार सोधपुछका क्रममा कार्कीलाई आचारसंहिता...