
काठमाडौँ।राष्ट्रिय किताबखाना (प्रहरी) ले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीहरूलाई तोकिएको समयभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । लैनचौरस्थित किताबखानाले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण ६० दिनभित्र बुझाउन ताकेता गरेको हो ।किताबखानाका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी...