
काठमाडौँरूसले पश्चिम युक्रेनको टर्नोपिल शहरमा गरेका ड्रोन र मिसाइल हमलामा कम्तीमा २५ जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन जना बालबालिका छन् भने ७३ जना घाइते भएका छन्, जसमा १५ जना बालबालिका रहेको युक्रेनी अधिकारीहरूले जनाएका छन् । दुई वटा आवासीय भवनमा हानिएका प्रहारपछि ठूलो क्षति भएको छ । टर्नोपिलका...