
काठमाडौँ।भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री भारी मतान्तरसहित विजयी भएका छन्। शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार खत्री ४२ हजार ३३३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता महेश बस्नेतलाई ३१ हजार ६१६ को फराकिलो मतान्तरले पराजित गरे। बस्नेतले...