
काठमाडौँगत केही दिनदेखि चलेको शीतलहर र अत्यधिक चिसोका कारण रौतहटको जनजीवन निकै कष्टकर बनेको छ । बाक्लो हुस्सुसँगै बहने चिसो हावाका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएको छ भने विशेषगरी विपन्न दलित बस्तीहरूमा यसको असर देखिएको छ ।यहाँका विभिन्न स्थानीय तहमा रहेका मुसहर, चमार र डोम समूदायका दलित बस्तीहरूमा चिसोले सबैभन्दा...