
काठमाडौँ।सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुन कडा चेतावनी दिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै राजनीतिमा लागेका कर्मचारीलाई सेवाबाट हटाउन सकिने स्पष्ट पारेको हो।मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड (ङ) बमोजिम कर्मचारीले राजनीतिक दल वा त्यसका...