
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद राजन दाहालले नेकपा (एमाले) अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले पार्टीलाई 'अपहरण' गरेर बन्धक बनाएको आरोप लगाउँदै तत्काल वामपन्थी एकताको सम्भावना नरहेको बताएका छन् । यद्यपि, उनले पूर्वराष्ट्रपति विद्या देवी भण्डारी सक्रिय राजनीतिमा फर्किंदा वाम एकताका लागि सकारात्मक वातावरण बन्न सक्ने सङ्केत गरे ।काठमाडौंमा आयोजित एक...