
काठमाडौँमुगुबासीको मुख्य आम्दानीको स्रोत पशु पालन हो । तर बिगत लामो समयदेखि सोरु गाउँपालिका वडा नम्बर १० र ११ का कृषकहरुले पाल्दै आएका भेडा–बाख्राहरु अज्ञात रोगको चपेटामा परेका छन् ।पुस र माघ महिनामा अज्ञात रोगका कारण भेडा वाख्रा धमाधम मर्न थालेपछि स्वास्थ्यकर्मीहरु भेडी गोठहरुका उपचारका साथै रोगको पहिचान गर्न व्यस्त...
कुनै समाचार भेटिएन।