
काठमाडौँ ।नेपाल प्रहरीले राजधानीका विभिन्न स्थानबाट लागूऔषध कारोबार र लुटपाटमा संलग्न समूहका सात जनालाई पक्राउ गरेको छ। प्रहरीले ४० किलोग्राम गाँजासहित पाँच जना र बसमा यात्रा गरिरहेकी महिलाको सुनको सिक्री लुट्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिलराज बोहराका अनुसार, काठमाडौंको कोटेश्वरस्थित एक डेरामा...