
काठमाडौँगण्डकी प्रदेशमा सबै मन्त्रीहरू फेरिएका छन्। मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। पुनर्गठित मन्त्रिपरिषद्मा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालयहरूको बराबरी भागबण्डा गरिएको छ।नयाँ मन्त्रिपरिषद्मा नेपाली काँग्रेसबाट जित शेरचन अर्थमन्त्री र नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बनेका छन्।...
कुनै समाचार भेटिएन।