
काठमाडौँ ।आईसीसी टी-२० महिला विश्वकप छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि १४१ रनको लक्ष्य पाएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४० रन बनायो । नेदरल्याण्ड्सका लागि कप्तान बबेत्ते दि लिडले सर्वाधिक ४९ रनको योगदान दिइन् भने...
कुनै समाचार भेटिएन।