
काठमाडौँनेता सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नीति र दोहोरो मापदण्डमाथि कडा प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले पार्टीले अघि सारेको ‘राइट टु रिकल’ नीतिको व्यवहारिकता र निष्पक्षतामाथि प्रश्न उठाएका हुन्।किरातीले रास्वपाले चुनावका बेला जोड दिएको ‘फिर्ता बोलाउने अधिकार’ सबै नेतामा समान रूपमा लागू हुन्छ कि हुँदैन...