
काठमाडौँ।नेपाल शिक्षक महासंघले महासंघ र त्यसका सदस्य शिक्षकहरू कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नरहेको जनाएको छ। हिजो (आइतबार) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजनीतिक गतिविधिहरूमा संलग्न रहेको पाइए कारबाही गर्ने चेतावनीसहित सूचना जारी गरेपछि महासंघले यस्तो बताएको हो।शिक्षा मन्त्रालयका अनुसार अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज, शिक्षाविद् तथा सरोकारवालाहरूबाट शिक्षक...