
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीहरूलाई नडराई लगानी गर्न आग्रह गर्दै सरकारले निजी क्षेत्रलाई दुःख नदिने स्पष्ट पारेका छन्।आइतबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरूसँगको छलफलमा उनले निजी क्षेत्र सरकारप्रति सशंकित देखिएको भन्दै त्यसलाई हटाउन आफू प्रत्यक्ष संवादमा बसेको...
कुनै समाचार भेटिएन।