
काठमाडौँ ।२२ औं निजामती सेवा दिवस 'व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन' भन्ने नाराका साथ मनाइँदै गर्दा यस वर्षको समारोहमा भने रौनक देखिएन । विगतका वर्षहरूमा जस्तो यो वर्ष उत्कृष्ट काम गर्ने निजामती कर्मचारीहरूलाई पुरस्कार प्रदान गरिएन, न त प्रधानमन्त्री नै मूल समारोहमा उपस्थित भए ।मुख्यसचिव एकनारायण अर्यालको...