
काठमाडौँनिजी विद्यालय सञ्चालकका चार छाता संगठनले वैशाख महिनामा लाग्ने विद्यालय शुल्क अनिवार्य रूपमा तिर्नुपर्ने स्पष्ट पारेका छन्। उनीहरूले सामाजिक सञ्जालमा ‘वैशाखको शुल्क तिर्नु पर्दैन’ भन्ने प्रचार भ्रामक भएको दाबी गरेका छन्। प्याब्सन, एन–प्याब्सन, हिसान र एपेनले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै अभिभावक तथा सरोकारवालालाई गलत सूचनाको भ्रममा नपर्न आग्रह गरेका...