
काठमाडौँअख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रका व्यवसायीहरूको कारोबारमाथि पनि छानबिन गर्ने तयारी गरेको छ। सुशासन प्रवर्द्धन गर्ने उद्देश्यसहित निजी तथा व्यावसायिक क्षेत्रका गतिविधिलाई समेत अनुसन्धानको दायरामा ल्याउने योजना आयोगले अघि सारेको हो।आयोगले हालै सार्वजनिक गरेको ‘भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३–२०८७/८८)’ मा सबै क्षेत्रमा हुने भ्रष्टाचारजन्य कार्यलाई अपराधीकरण गर्ने उल्लेख...
कुनै समाचार भेटिएन।