
काठमाडौँ।तनहुँको म्याग्दे गाउँपालिका–४, कोलडाँडामा आज बिहान जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको ग३च ५८३८ नम्बरको जीप सडकबाट करिब २० मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी स्थानीय १३ वर्षीया कोइस्का...
कुनै समाचार भेटिएन।