
काठमाडौँअधिवक्ता स्वागत नेपालले झापा क्षेत्र नं. २ का लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी घोषणा गरेका छन् । सोमबार एक कार्यक्रमकाबीच उम्मेदवारी घोषणा गरेका हुन् ।उक्त घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले संविधान अन्तरगत गरिने एक थान निर्वाचनले मात्रै मुलुकलाई निकास नदिने बताए ।उनले नेपालमा समस्या पर्दा...