
काठमाडौँम्याग्दीको मालिका गाउँपालिका, म्याग्दी–७ बिममा नौमती बाजाघर निर्माण कार्य सम्पन्न भएको छ ।मालिका गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय ‘दलित पञ्चैबाजा समूह’ ले दुईकोठे बाजाघर निर्माण गरेको हो ।भवन निर्माणका लागि मालिका गाउँपालिकाले ५ लाख र वडा नं. ७ ले ३ लाख सहयोग गरेको उक्त वडाका अध्यक्ष टक बहादुर पुनले जानकारी दिएका...
कुनै समाचार भेटिएन।