‘दलित पञ्चैबाजा समूह’ ले बनायो दुईकोठे बाजाघर

Author

सजिलो पत्रिका

२०८२ माघ १६, शुक्रबार

38
Share
Featured


म्याग्दीको मालिका गाउँपालिका, म्याग्दी–७ बिममा नौमती बाजाघर निर्माण कार्य सम्पन्न भएको छ ।

मालिका गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय ‘दलित पञ्चैबाजा समूह’ ले दुईकोठे बाजाघर निर्माण गरेको हो ।

भवन निर्माणका लागि मालिका गाउँपालिकाले ५ लाख र वडा नं. ७ ले ३ लाख सहयोग गरेको उक्त वडाका अध्यक्ष टक बहादुर पुनले जानकारी दिएका छन् ।

बाँकी नपुगेको रकम भने समूहले आफै संकलन गरेको पनि उनको भनाई छ ।

भवन २०७७ सालका पहिरोपीडितका लागि बिम–मालिका सङ्घको सहयोगमा खरिद गरिएको एकीकृत बस्तीको जग्गामा निर्माण गरिएको हो ।

यो समाचारमा

मालिका गाउँपालिका, म्याग्दीकाठमाडौँम्याग्दी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...