
काठमाडौँमलेसियामा जारी दोस्रो अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेट खेलमा घरेलु टोली मलेसियाले नेपाललाई जितका लागि ८३ रनको सामान्य लक्ष्य दिएको छ। बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनायो।मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक १७ रन बनाइन् भने धनुश्री मुहुनानले १५ र अरिनान...