
काठमाडौँजनस्वास्थ्य कार्यालय ललितपुरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय ८७ जनाले सेवा लिएका छन् ।महाँकाल गाउँपालिका–६, ठूलादुर्लूङ्गको कपिरामस्थित बागमती आधारभूत विद्यालयमा जनस्वास्थ्य कार्यालय ललितपुरद्वारा आयोजना गरिएको एकीकृत प्रजनन् रुग्णता जाँच तथा व्यवस्थापन र भ्यासेक्टी सहितको शिविरको सेवाको विवरण सार्वजनिक गर्दै कार्यालयले १३४ महिला र १५३ पुरुष गरी २८७ जनाले...