
काठमाडौँ, ०६ जेठ ।पहिलो पटक फिफा विश्वकप-२०२६ मा छनौट भएको क्यारिबियन क्षेत्रको सानो देश कुरासाओले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक डिक एडभोकाटले घोषणा गरेको टोलीमा जुनिन्हो बाकुना, ताहिथ चोङ, इलोई कोथा र जुर्गेन लोकाडिया जस्ता अनुभवी खेलाडी रहेका छन् । कुरासाओको टोलीमा धेरै खेलाडी नेदरल्यान्ड्समा जन्मिएका वा...