
काठमाडौँकाठमाडौं क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य स्वतन्त्र उम्मेदवार राजानन्द माण्डव्यले स्वतन्त्र राजनीतिक अभियानलाई दलहरूले कब्जा गरेको आरोप लगाएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले स्वतन्त्र राजनीति गर्ने अभियानलाई संस्थागत दलहरूले आफ्नो हितअनुसार प्रयोग गरेको दाबी गरे।उनले २०७९ सालको स्थानीय तह निर्वाचनपछि सुरु गरिएको स्वतन्त्र उम्मेदवारी अभियानलाई पछि...
कुनै समाचार भेटिएन।