
काठमाडौँरामेछापका किसानहरू हाल बेमौसमी वर्षाको कारण ठूलो संकटमा परेका छन्। धान भित्र्याउने समयमै लगातार तीन दिनसम्म परेको वर्षाले खेतमा काटिएको धान भिजेर कुहिन थालेको छ भने नकाटिएको धान पनि ढलेर नोक्सानी भएको छ। किसानहरूका अनुसार राम्रो उत्पादन हुने आशा रहे पनि पानीले सबै बिगारेको छ। खेतमा सुकाइरहेको धान पानीमा डुबेकाले...
कुनै समाचार भेटिएन।