
काठमाडौँनेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौला राष्ट्रिय सभा संसदीय दलको नेताबाट हटाइएका छन्। पार्टीभित्रको निर्णयअनुसार उनलाई उक्त जिम्मेवारीबाट हटाइएको हो। प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलाको स्थानमा कमला पन्तलाई राष्ट्रिय सभा संसदीय दलको नेता नियुक्त गरेका छन्। उनले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को...