
काठमाडौँकास्की प्रहरीले केही समयअघि उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरेका एक जना वरिष्ठ हवलदार घुससहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान शाखामा कार्यरत वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीलाई लागू औषधसम्बन्धी मुद्दा मिलाइदिने भन्दै घुस लिएको आरोपमा नियन्त्रणमा लिइएको हो।थापा २०८१ पुस महिनामा उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मानित भएका थिए।...