
काठमाडौँनेपाली काँग्रेसका सभापति गगन थापाले कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई नियन्त्रण गर्ने प्रयास कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्। विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।थापाले भदौ २४ गते भएको घटनाको छानबिन नगरी सरकारद्वारा त्यसको ढाकछोप गर्ने प्रयास भइरहेको आरोप लगाए। उनले सरकारको प्रतिबद्धताअनुसार घटनाबारे...