
काठमाडौँकोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले दक्षिण कोरियाबाट फर्किएका नेपाली आप्रवासी कामदारहरूको पुनःएकीकरणमा सहयोग गर्न २५ लाख अमेरिकी डलर बराबरको वित्तीय सहायता प्रदान गर्ने भएको छ।कोइकाले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार “चरणगत सहयोग प्रणाली सुदृढीकरण परियोजना” कार्यान्वयनका लागि उक्त सहयोग उपलब्ध गराइएको हो। परियोजनामार्फत फर्किएका कामदारहरूलाई सामाजिक तथा आर्थिक रूपमा पुनःस्थापित...
कुनै समाचार भेटिएन।