
काठमाडौँनेपाली काँग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले पार्टीको १५ औं महाधिवेशन बैशाख ६ गते गर्न प्रस्ताव गरेका छन् ।सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार धारणा राख्दै पौडेलले व्यक्तिगत कार्यतालिका नै प्रस्तुत गरे । उनले भने ‘मंसिर १ देखि पुष १५ गतेसम्म क्रियाशील सदस्यहरु वितरण । प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्यहरुको...
कुनै समाचार भेटिएन।