
काठमाडौँ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली काँग्रेसका सभापति गगन थापालाई पार्टीभित्रका 'भाइरस'हरूबाट सावधान रहन चेतावनी दिएका छन्। 'जरा अभियान' कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले थापालाई आगामी १० वर्षसम्म कांग्रेसको नेतृत्व सम्हाल्न सुझाव दिँदै कार्यसमितिभित्रै रहेका केही तत्वले पार्टीलाई कमजोर बनाउन खोजेको आरोप लगाए।सम्बोधनका क्रममा शाहले पूर्वसभापति शेर बहादुर देउबालाई आगामी...