
काठमाडौँ।कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २६ वर्षीय उम्मेदवार केपी खनाल भारी मतका साथ विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खनालले १९ हजार ५७ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीलाई ७ हजार १०८ मतान्तरले पराजित गरे। चौधरीले ११ हजार ९४९...
कुनै समाचार भेटिएन।