
काठमाडौँपाल्पाको बगनासकाली गाउँपालिका–७ देउलाटाँडस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई युवकमध्ये एक जनाको शव फेला परेको छ। नदीमा डुबेर बेपत्ता भएका अर्का युवकको खोजी कार्य भने जारी रहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार हिजो साँझ ३१ वर्षीय शरण भुसाल र १९ वर्षीय तोयनाथ बस्याल नदीमा पौडी...
कुनै समाचार भेटिएन।