
काठमाडौँचर्नोबिल आणविक दुर्घटनाको साइटमा फेला परेको कालो ढुसी (मोल्ड) रेडियसनबाट जीवन ऊर्जा प्राप्त गर्दैछ जस्तो देखिन्छ। १९९७ मा नेली झदानोभाले चर्नोबिलको विस्फोट भएको आणविक केन्द्रमा प्रवेश गर्दा, उनले भित्र कालो ढुसी छरिएर फैलिएको देखिन्। यो ढुसीले रेडियोधर्मी कणतर्फ फैलिनु “रेडियोट्रोपिज्म” भनिन्छ, जसले यसको अनौठो क्षमता देखाउँछ।कालो ढुसीमा रहेका मेलानिन अणुले...